Society
टान गण्डकी अध्यक्षमा तिर्थराज सुबेधि चयन
5 days ago • B.S. 2083 Aswin 29Society
उम्मेदवारको प्रथम नामावलीमाथि कसैले दाबीविरोध नगरेको र कसैले उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन समितिले सोही नामावली अन्तिम गरेको थियो। पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान तथा विपद्पछि पर्यटन क्षेत्रको पुनःस्थापनामा जोड
