Society
छथर गाउँपालिकाद्वारा ८६ विपन्न परिवारलाई दसैँका लागि खाद्यान्न सहयोग
3 days ago • B.S. 2083 Aswin 31Society
गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका आधारमा छनोट गरी खाद्यान्न वितरण
