Article
कांग्रेस पोखरा–२७ द्वारा चाडपर्वको शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न
1 day ago • B.S. 2083 Kartik 02
कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष पूर्ण गुरुङ, केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू निरोज लामिछाने, अर्जुन भण्डारी, सोना राणा र प्रयागराज भण्डारीलगायत नेता तथा कार्यकर्ताले आ–आफ्ना धारणा राखे
