Breaking
About Us

टाईम्स मिडिया हाउस प्रा.ली

Back to homepage
Who We Are

समुदायसँग जोडिएको समाचार कक्ष

टाईम्सपति स्थानीय सरोकार, सामाजिक उत्तरदायित्व, र विश्वसनीय जानकारीलाई केन्द्रमा राखेर समाचार उत्पादन गर्ने डिजिटल प्रकाशन हो। हाम्रो प्राथमिकता द्रुतताभन्दा शुद्धता, सनसनीभन्दा सन्दर्भ, र शोरभन्दा उपयोगी जानकारी हो।

हामी समुदायसँग नजिक रहेर राजनीति, समाज, विकास, संस्कृति, र सार्वजनिक चासोका विषयलाई स्पष्ट, पहुँचयोग्य, र उत्तरदायी भाषामा प्रस्तुत गर्न प्रतिबद्ध छौं।

Team

अध्यक्ष

प्रेम सुवेदी

प्रमुख कार्यकारी अधिकृत

सुरेन कुमार नेपाली (सुशील )

सद्स्य

शिव राम सापकोटा

सम्पादक

सङम कार्की

सम्बादाता

सागर गिरी

सम्बादाता

उषा भुजेल मगर