Society
छोरेपाटन प्रहरी चौकी मर्मतमा सहयोग गर्नेलाई सम्मान
18 days ago • B.S. 2083 Aswin 18Society
स्थानीय समुदायको सहयोगमा पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार तथा निर्माण कार्य सम्पन्न । कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले प्रहरी र नागरिकबीचको सहकार्य तथा विश्वास अझ सुदृढ हुन आवश्यक, समितिका अनुसार मर्मतसम्भार तथा निर्माणका लागि ९ लाख ६२ हजार १ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ९ लाख ५८ हजार ८ सय ७० रुपैयाँ खर्च भएको छ।
