politics
रबि बने सभापती को उम्मेदवार , बालेन बने प्रस्तावक
28 days ago • B.S. 2083 Asar 09politics
। रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।
